Mister & Miss Supranational नेपाल २०२६ को उपाधि मृदुल र पूर्णिमालाई

Mister & Miss Supranational Nepal 2026 का विजेता घोषणा गरिएको छ । आयोजित समारोहमा Sanurvi Internationalले आन्तरिक मूल्यांकनमार्फत विजेता छनोट गरेको हो ।

पूर्णिमा कार्की Miss Supranational र मृदुल आचार्य Mister Supranationalको तर्फबाट नेपाल विजेता बने । यी दुबैजनाले पोल्यान्डमा ३१ जुलाईमा आयोजना हुने Supranational को अन्तर्राष्ट्रिय फिनालेमा सहभागिता जनाउने विज्ञप्तिमा उल्लेख छ ।

२४ वर्षिया विजेता कार्की कानून व्यवसायी र टिभी होस्ट हुन् । अर्का विजेता आचार्य ३० वर्षीय सिभिल इन्जिनियर हुन् । उनले निर्माण व्यवस्थापन र व्यवसाय प्रशासनमा स्नातकोत्तर उत्तिर्ण गरेका छन् ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img