नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु भएका गोपाल भुटानी सानैमा भारतको कलकत्ता हुदै बम्बई शहर प्रवेश गर्नु भएको थियो । त्यहाँ उहाँले होटल र सर्कस तिर सघर्षपुर्ण जीवन व्यातित गर्दा गर्दै फिल्म लाइन तिर प्रवेश गर्नु भएको थियो ।

हकीकत, ललकार, मनका मीत जस्ता त्यो समयका चर्चित हिन्दी फिल्महरुमा अभिनय, फाइट र कला निर्देशनमा काम गर्दै अनुभव संकलन गरिसक्नु भएका भुटानीले बि.सं. २०३९ साल निर्माण भएको नेपाली फिल्म जीवनरेखा मा द्धन्द्ध निर्देशकको भुमिका निर्वाह गर्दै आफ्नै देशको सिनेमा क्षेत्रमा बाकी समय बिताउनु भयो ।

उहाँले नेपाली चलचित्रमा द्धन्द्ध निर्देशन संगसंगै कला निर्देशनको भुमिका पनि निर्वाह गर्नु भएको छ साथमा थुप्रै चलचित्रहरुमा अभिनय पनि गर्नु भएको छ । नेपाली चलचित्र उद्योगमा यति धेरै योगदान दिनुभएका नेपालको पहिलो फाइट डाइरेक्टर जो नेपाली नागरिकता प्रमाण कुर्दा कुर्दै बि.सं. २०६७ साल मंशिर ७ यस धर्तिबाट बिदा लिनु भयो।

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img