चर्चित गायिका अञ्जु पन्तकी छोरी फिल्ममा डेब्यु गर्दै

चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले नेपाली चलचित्रमा अभिनय गर्नु हुने पक्क भएको छ । उहाँको डेब्यु चलचित्रको नाम हो ‘तीन तिघ्रे, क्या बिग्रे’। यसै चलचित्र मार्फत चर्चित लोकदोहरी गायक पशुपति शर्मा पनि नेपाली सिने क्षेत्रमा डेब्यु गर्नु हुदैछ ।
चलचित्रका निर्देशक अमरदीप सापकोटाले पारितोषिका पन्तलाई शीर्ष भूमिकामा अनुबन्धित गरिएको बताउनु भएको छ । सापकोटाको अनुसार, सोमबार पारितोषिकासँग निर्माताको लिखित सम्झौता भइसकेको छ।
दुई महिना अघि पारितोषिका अभिनित म्युजिक भिडियो ‘पहिलो हासो पहिलो बोल’ Youtube मा सार्वजनिक भइसकेको छ ।
spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img