स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् । बाराको विस्तारित बैठकमा सहभागी सांसदहरूलाई पार्टीकै कार्यकर्ताले आक्रमण गरेपछि रास्वपाका बारा-१ का सांसद गणेश धिमाल,  २ का चन्दन सिंह ३ का अरविन्द साह, र  ४ का रहबर अन्सारी बैठक स्थलबाट भागेका थिए ।

बैठकमा  संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्ष मानिने जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरुलाई संगठन बाहिर राख्न खोजिएको आरोप छ।

रास्वपा संगठनलाई जिल्लाको स्थानीय तह र वडाहरुमा संगठन बिस्तार गरेका साथीहरुलाई आउने स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट दिनुको साटो सांसदहरुले पहिला नै टिकट बिक्री गरेको थाहा पाएर बैठकमै विवाद सुरु भएको थियो।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...

सुगर देखि दम रोगीका लागि अति उपयोगी दालचिनी

दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र...
advertisementspot_imgspot_img