मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन २’मा अभिनेता महेश त्रिपाठीको प्रवेश भएको छ । उहाँसँग निर्देशक बुढाथोकीले मंगलबार कागजी सम्झौता गर्नु भएको छ। । केही दिनअघि मात्र यस फिल्मका लागी मुख्य अभिनेत्रीमा पूजा शर्मालाई अनुबन्धित गरिएको थियो ।

चलचित्र ‘मन बिनाको धन २’मा महेश र पूजा एक अर्काको जोडीको रूपमा प्रस्तुत हुने जनाइएको छ । यो फिल्म उहाँहरूको दोस्रो सहकार्य हो । यसअघि दुवै कलाकारले सविर श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘३६ को आँकडा’मा एकसाथ काम गरिसक्नुभएको छ, जुन प्रदर्शन हुन बाँकी छ ।

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img