नेपाल कृषि अनुसन्धान परिषदको नवनियुक्त का.मु. कार्यकारी निर्देशकमा डा. श्रेष्ठ

नेपाल कृषि अनुसन्धान परिषदको नवनियुक्त का.मु. कार्यकारी निर्देशकमा डा. श्रीमत श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ अनुसार १ सय १० वटा कानुनहरू परिमार्जन भई विभिन्न निकायका १ हजार ५ सय ३४ सार्वजनिक पदाधिकारीहरू पदमुक्त हुँदा का.नि. डा. कृष्ण प्रसाद तिम्सिना पनि पदमुक्त भएका हुन् ।

का.नि. डा. कृष्ण प्रसाद तिम्सिना पदमुक्त भएसंगैं नार्कको जिम्मेवारी डा. श्रीमत श्रेष्ठले सम्हाल्ने छन् ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img