नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पौडेलले दिए राजीनामा

नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक किरण पौडेलले राजीनामा दिएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालक रहेका पौडेलले पदबाट राजीनामा दिएका हुन् ।

उनले चैत २० गते पदबाट राजीनामा दिएको कम्पनीका अर्का एक सञ्चालकले पुष्टि गरेका छन् । 

ती सञ्चालकका अनुसार पौडेलले आफ्नो व्यक्तिगत र व्यवसायिक कार्यव्यस्तता कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनीको राजीनामा कम्पनीको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।

 

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img