राति बारम्बार प्यास लाग्छ ? यसो गर्नुहोस्

र्मीमा शरीरलाई बढी पानी चाहिन्छ । तापक्रमले शरीरको आद्रता कम गर्छ र बाह्य वातावरण र खानपिनका कारण पनि बढी तिर्खा लाग्छ । गर्मीमा राति मुख सुक्छ अनि बारम्बार प्यास लाग्छ, जसले गर्दा बारम्बार उठेर पानी पिउन बाध्य भइन्छ । यद्यपि, यो सामान्य समस्या होइन । यसले शरीरभित्रको आन्तरिक समस्यालाई संकेत गर्दछ ।

राति बारम्बार तिर्खा लाग्ने मुख्य कारणहरू

–अत्यधिक तनाव लिनु

–अत्यधिक भुटेको खाना खानु

–शरीरमा पानीको कमी

आयुर्वेदले यसलाई शरीरमा वात र पित्तको असन्तुलन मान्दछ । वात र पित्तको यो असन्तुलनले गर्मी र पाचन समस्याहरू बढाउँछ, जसले गर्दा शरीरमा जलन हुन्छ । वातलाई शान्त पार्न तातो, तरल र पौष्टिक आहार लिनुहोस् र पित्त कम गर्न शरीरलाई शीतल पार्नुहोस् ।

 

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img