अमेरिकी राहदानीमा ट्रम्पको तस्बिर र हस्ताक्षर राखिने

अमेरिकाले आफ्नो स्वतन्त्रताको घोषणापत्र जारी भएको २५०औँ ऐतिहासिक वार्षिकोत्सव मनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित विशेष ‘स्मारक राहदानी’ जारी गर्ने तयारी गरेको छ।

अमेरिकी विदेश विभागले हालै सार्वजनिक गरेको जानकारी अनुसार यो विशेष संस्करणको राहदानी सीमित संख्यामा मात्र उपलब्ध हुनेछ। यो कदमलाई ट्रम्प प्रशासनले अघि सारेको बृहत् ‘अमेरिका२५०’ उत्सवको एउटा मुख्य कडीको रूपमा हेरिएको छ।

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img