७ वर्षपछि फिल्ममा सलिनमान

अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिनको अवसरमा मंगलबार कमब्याक फिल्म ‘युनिभर्सिटिज अफ गुन्डाज’को टिजर युट्युबमा सार्वजनिक गरेका छन् ।

योसँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ । ७ वर्षपछि फिल्ममा उनको पुनरागमन सम्भव भएको हो । यसको संकेत उनले गत महिनाको एक फोटोसुटमार्फत दिएका थिए ।

उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् २०१९ मा रिलिज भएको थियो । त्यसअघि उनले ‘ए मेरो हजुर २’ बाट घरेलु फिल्ममा एक्टरको रुपमा डेब्यू गरेका थिए ।

spot_img

Related articles

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...

देश ‘हिट एन्ड मिस’ शैलीमा होइन, दूरदृष्टिसहित चल्नुपर्छ’ : राजेश हमाल

महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय...
advertisementspot_imgspot_img