५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार ‘यश’ को चलचित्र Toxic को भारतीय बक्सअफिस कलेक्सनमा भारी गिरावट आएको छ । पहिलो दिनको तुलनामा दोस्रो दिन उक्त चलचित्रको कलेक्सनमा ६२ प्रतिशतले गिरावट आएको छ ।
करिब ५ सय करोडको लागतमा निर्माण भएको फिल्मलाई दर्शक र समीक्षक दुवैले रुचाएका छैनन् । कथा अस्पष्ट हुँदा फिल्मले दर्शकको ध्यान एकाग्र गर्न सक्दैन । समिक्षक र दर्शकले सामाजिक सञ्जालमार्फत फिल्मको आलोचना गरिरहेका छन् । जसको असर फिल्मको व्यापारमा देखिन थालेको अनुमान लगाउन सकिन्छ ।
spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img