युक्रेनसँग लड्न ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउन लागेको जेलेन्स्कीको दाबी

रूसले युक्रेनसँग लड्नका लागि ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउन चाहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गर्नुभएको छ।

युक्रेनसँग चार वर्षभन्दा अघि देखि जारी युद्धमा लड्न आउन लागेका ती उत्तर कोरियाली सैनिकलाई स्वागत गर्ने रूसले तयारी समेत गरिसकेको जेलेन्स्कीले शनिबार बताउनुभएको छ।

“हामी रूस र उत्तर कोरियाको सहकार्य पनि देखिरहेका छौँ। रूस थप ३० हजार उत्तर कोरियाली सैनिक ल्याउन चाहन्छ,” जेलेन्स्कीले आफ्नो रात्रीकालीन भिडिओ सम्बोधनमा भन्नुभयो “उनीहरूलाई ल्याउनका लागि रूसको भोरोनेझ क्षेत्रमा जुन महिनादेखि नै तयारी भइरहेको छ।”

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img