मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन २’मा अभिनेता महेश त्रिपाठीको प्रवेश भएको छ । उहाँसँग निर्देशक बुढाथोकीले मंगलबार कागजी सम्झौता गर्नु भएको छ। । केही दिनअघि मात्र यस फिल्मका लागी मुख्य अभिनेत्रीमा पूजा शर्मालाई अनुबन्धित गरिएको थियो ।

चलचित्र ‘मन बिनाको धन २’मा महेश र पूजा एक अर्काको जोडीको रूपमा प्रस्तुत हुने जनाइएको छ । यो फिल्म उहाँहरूको दोस्रो सहकार्य हो । यसअघि दुवै कलाकारले सविर श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘३६ को आँकडा’मा एकसाथ काम गरिसक्नुभएको छ, जुन प्रदर्शन हुन बाँकी छ ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img