जेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी

सरकारले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने सरकारी तयारी रहेको बताएकी हुन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले यस्तो बताएकी हुन् । उनले जेठको पहिलो सातादेखि बचत फिर्ता प्रक्रियाको औपचारिक सुरुवात गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

मन्त्री रावलले सहकारीको बचत फिर्ता गर्ने आधार नै ऋण असुली भएको समेत उल्लेख गरेकी छिन् । उनले त्यसका लागि सरकारले कडा कदम चाल्ने पनि स्पष्ट पारेकी छिन् ।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img