‘जर्नलिस्ट फर जस्टिस नेपाल’ को ‘म्युजिक फर पिस’ कार्यक्रम

विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट फर जस्टिस नेपाल’ले ‘म्युजिक फर पिस’ कार्यक्रम सम्पन्न गरेको छ।

कमलपोखरीस्थित रसियन हाउसमा आयोजित कार्यक्रममा सङ्गीतका माध्यमबाट विश्व शान्तिको कामना गरिएको थियो ।

नेपाल रुसको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष पुग्दै गर्दा आयोजित कार्यक्रममा रसियन हाउसकोतर्फबाट हाउसकी निर्देशक अनास्तासिया खोखलोभाले शुभकामना सन्देश पठाएकी थिइन् ।

अनास्थासियाकोतर्फबाट शुभकामना सन्देशमार्फत रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले दुई देशको सम्बन्ध स्थापनाको ७० औँ वर्ष प्रवेशलाई विशेष जोड दिएका थिए ।
spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img