एमाले नेता महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच झडप

एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच आज माइतीघर मण्डलामा घमासान परेको छ । भिडन्त छुट्याएर प्रहरीले अम्बिका सहित केही महिलालाई नियन्त्रणमा लिएको छ । उक्त भिडन्त आज दिउँसो १२ बजे तिरको हो ।
शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि जाइलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शोभा पाठक केही दिनअघि महेश बस्नेतलाई कारबाही हुनुपर्ने भन्दै अनशन बसेकी थिइन् । तत्कालीन गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडिकी थिइन ।
spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img