एउटा नौलो र फरक प्रयोग गरिएको सुरक्षा पन्त अभिनितचलचित्र Life Dyamage

‘फेन्टासी कमेडी ड्रामा’ जनरामा निर्माण भएको फिल्म ‘लाइफ ड्यामेज’ यहि जेठ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेत्री सुरक्षा पन्तको शिर्ष भुमिका रहेको यस चलचित्रलाई कन्टेन्ट क्रिएटरको रुपमा परिचित निमेष श्रेष्ठले निर्देशन गर्नुभएको छ । यस चलचित्रमा निर्देशक श्रेष्ठ स्वयं अभिनेत्री सुरक्षा पन्तसँग शीर्ष भूमिकामा देखिनु भएको छ ।
‘लाइफ ड्यामेजको टिजर र एउटा गीत Youtube मार्फत सार्वजनिक भइसकेको छ । फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथमा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जंग थापा, अजय पन्त, सविन बाँस्तोला, निर्मला खड्कालगायत कलाकारहरूको अभिनय छ ।
spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img