रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् । बाराको विस्तारित बैठकमा सहभागी सांसदहरूलाई पार्टीकै कार्यकर्ताले आक्रमण गरेपछि रास्वपाका बारा-१ का सांसद गणेश धिमाल,  २ का चन्दन सिंह ३ का अरविन्द साह, र  ४ का रहबर अन्सारी बैठक स्थलबाट भागेका थिए ।

बैठकमा  संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्ष मानिने जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरुलाई संगठन बाहिर राख्न खोजिएको आरोप छ।

रास्वपा संगठनलाई जिल्लाको स्थानीय तह र वडाहरुमा संगठन बिस्तार गरेका साथीहरुलाई आउने स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट दिनुको साटो सांसदहरुले पहिला नै टिकट बिक्री गरेको थाहा पाएर बैठकमै विवाद सुरु भएको थियो।

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img